लामो समयपछि एक ठाउँमा ‘मितिनी’ जोडी रेखा र विपना (भिडियो)

चर्चित फिल्म ‘मितिनी’मा एकसाथ काम गरेका चर्चित जोडी विपना थापा र रेखा थापा लामो समयपछि एकसाथ देखिएका छन् । कलाकार तथा फेशन डिजाइनर अनुपम श्रेष्ठ ‘हटी नटी’ को जन्मदिनमा दुई थापाको लामो समयपछि मिलनको संयोग जुर्यो । विपना र रेखाले अंकमाल गर्दा मिडियाकर्मी घेरिएका थिए ।

भिडियोमा हेर्नुहोस रेखा र विपना बर्षौपछि एकसाथ हुँदाको माहोल अनि ‘हटी नटी’को जन्मदिन सेलिब्रेसन । भिडियोमा विपनाले ‘मितिनी’को गीत गाउँदा रेखाले उक्त गीतको लाइन भने पुरा गर्न सकिनन् !

विपनासँग फिल्मीनेपालले गरेको रमाइलो कुराकानीः

Loading...
Comments