सात तश्विरमा ‘जय श्री दाम’ (फोटो कथा)

फिल्म ‘जय श्री दाम’  यहि पौष २० गतेबाट प्रदर्शनको लागी तयार छ । बिप्लप उप्रेतीको निर्देशन रहेको फिल्ममा विनोद न्यौपाने, जेबिका कार्की, अमृत ढुङ्गाना, राजन खतिवडा, प्रमोद अग्रहरी लिड रोलमा छन् । रविन आचार्यले क्यामेरा मोनिटरिङ गर्दा मित्र डी. गुरुङले सम्पादनको जिम्मा सम्हालेका छन् ।

हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको प्रिभ्यू भन्दै पहिलो १५ मिनेट समेत रिलिज गर्यो । यहाँ हेर्नुहोस् उक्त फिल्मको कार्यक्रम झलकः

 

Loading...
Comments