रोशनको शब्दमा उज्जलको ‘धून’

-अनुकूल अर्याल

रत्न राज्य लक्ष्मी क्याम्पसमा तेस्रो वर्षमा अध्ययनरत संगीत बिषयका विद्यार्थीले ‘धून’ बोलको (लिरिकल भिडियो) सहितको गीत सार्वजनिक गरेका छन् ।

उज्जल सागरको आफ्नै युटुव च्यानलबाट सार्वजनिक उक्त गीतमा स्वर र संगित दुवै उज्जलको रहेको छ भने कोरसमा मुश्कान रानाभाटले साथ दिएकी छिन । गीतमा शब्द भने रोशन अधिकारीको रहेको छ । गीतको संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् ।

Loading...
Comments