Gossip

वाह अनमोल, पाए हाई हाई, नपाए बाई !

नेपालमा स्टारडम बोकेको कोहि हिरो छ भने निसन्देह नाम आउँछ अनमोल केसी । नामले दर्शक हलमा तान्ने क्षमता बोकेका यी अभिनेता प्रायः गुमनाम हुन्छन् । फ्यान र मिडियाबाट टाढा हुन्छन्

‘बादशाह जुट’ले उठाउला सुशिलको धर्मराउँदो करियर ?

अभिनेता सुशिल श्रेष्ठ नेपाली फिल्म क्षेत्रमा उदाउँदै गर्दा अभिनय भन्दा पहिले सुगठित शारिरिक बनावटले चर्चामा आएको नाम हो सुशिल श्रेष्ठ । ‘होस्टेल रिटर्न्स’ डेब्यू अभिनेताको फिल्म पहिले ‘सिक्स प्याक’ चर्चा

‘क्याप्टेन’ निर्देशनमा दिवाकरमाथी भुवन केसी हाबी थिए ?

निर्देशक दिवाकर भट्टराई गत बर्षको फागुनमा फिल्म ‘क्याप्टेन’ रिलिजपछि यतिबेला फुर्सदमा छन् । तर हालै बाहिरिएको एक खबरले उनि नयाँ फिल्मको तयारीमा जुटिरहेका छन् । ‘तिमीसँगै हुने मन छ’ नाम

‘च च हुई’ लाइ मच्चिनै हतार !

अभिनेता अर्यन सिग्देल स्टारर फिल्म ‘हजार जुनीसम्म’ यतिबेला हलमा प्रदर्शनरत छ । बिहिबारबाट प्रदर्शनमा आएको फिल्मले आफ्नो पक्षमा दर्शक जुटाउन संघर्षरत छ । फिल्म पछिल्लो केहि महिनासम्म सुनसान बनेका हलमा

जसिताको रोजाइ अनमोलदेखि आशिरसम्मः प्रदिप ट्याग हटाउने जुक्ती ?

‘लिलिबिली’ डेब्यू गर्ल जसिता गुरुङले पहिलो फिल्मबाट नै तारिफ भेटिन् । प्रदिप खड्काको अपोजिटमा देखिएकी जसिताको कामले प्रशंसा भेट्दा प्रदिप र उनको लभ अफेयरसम्मका गसिप पनि सिनेवृत्तमा चले । हालसम्म

सकिएको हो ऋचा अर्पण सहकार्य ?

अभिनेता तथा निर्देशक अर्पण थापा र अभिनेत्री ऋचा शर्माबीचको दोस्ती पछिल्लो बर्ष गज्जबको देखियो । यो बर्ष पनि यो जोडी एकसाथ रहेका केहि फिल्म प्रदर्शन भए, निर्माण पनि भए ।

प्रदिप जी ‘तपाइँ छैन आफै मपाइँ’ ?

प्रदिप खड्का नेपाली फिल्म उधोगमा स्टार उपमा पाएका अभिनेता हुन् । कुनै चर्चित अनि हिट हिरोको नाम आउँछ भने त्यसको अग्र पङ्ग्तिमा अनमोल केसीपछि प्रदिप खड्का नै आउँछ । प्रदिप

रिलिज नजिकिँदा तनाबमा ‘चङ्गा चेट’ निर्देशक !

फिल्म ‘चङ्गा चेट’ यहि कार्तिक १६ बाट अलनेपाल प्रदर्शन हुँदैछ । रिलिज मिति नजिकिँदै गर्दा दर्शकको साथ के कस्तो अनि फिल्मलाई आउने प्रतिक्रिया लिएर निर्माण टिमको ढुकढुकी बढ्नु स्वभाविक हो

हरेक फिल्म फरक हिरो, माग कथाको कि पूजाको ?

अभिनेत्री पूजा शर्मा पछिल्लो क्रमकी चल्तीकी अभिनेत्री हुन् । पूजा सोसियल मिडियामा सर्वाधिक चर्चामा रहने नाम हो भन्दा अत्युक्ति नहोला । पछिल्ला रिलिज फिल्ममा एकपछि अर्को सफलता पाउनुले पनि पूजाको

पलको अनुपस्थितिमा अग्निपरीक्षा, आँचल बन्न सक्लिन् साम्राज्ञी ?

आँचल शर्मा, पछिल्लो पुस्ताकी उदयिमान अभिनेत्रीमा अग्र पङ्गतिमा नाम आउँछ । ‘नाई नभन्नु ल ४’बाट नेपाली रजतपटमा डेब्यू गरेकी आँचलको सुन्दरता र अभिनयको प्रशंसक पनि धेरै छन् । यदाकदा उनले