News

मिस वर्ल्ड २०१९ फाइनलः अन्तिम १२ बाट बाहिरिइन् अनुष्का

मिस वर्ल्ड २०१९ छनोटको लागी यतिबेला लण्डनमा कार्यक्रम चलिरहेको छ । अन्तिम १२ मा पर्न सफल भएकी नेपाल सुन्दरी अनुष्का श्रेष्ठ ‘टप ५’ मा पर्न असफल हुँदै प्रतियोगिताबाट बाहिरिएकी छिन्

निर्देशक समाजको अध्यक्षमा रक्षासिंह १ मतले विजयी (विजेताको सुचीसहित)

नेपाल चलचित्र निर्देशक समाजको तीन बर्षे कार्यकालको लागी शनिबार सम्पन्न चुनावी साधारणसभाले रक्षासिंह राणाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । चार जना प्रत्यासी रहँदा अध्यक्ष पदमा रक्षाले १ मतले

सेल्फी किङ गीत रिलिजः ‘जाली रुमाल’मा केकीको ठूम्का (भिडियो)

आगामी माघ २४ गतेलाई प्रदर्शन मिति तय गरेको विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’मा समावेश ‘जाली रुमाल’ रिलिज भएको छ । शुक्रबार रिलिज गीतमा अभिनेत्री केकी अधिकारीले कम्मर मर्काएकी छिन्

मण्डलामा ‘झोला हराएको मान्छे’

शहरमा ठुला ठुला मल्टिप्लेक्स हलसँगै सिनेमा घरको संख्या बृद्धि भइरहँदा नाट्य थियटरहरुको प्रभाव पनि उत्तिकै छ । नेपाली रङ्गमञ्चहरुमा पछिल्लो पुस्ताको आकर्षण दिनहुँ बढ्दो हुँदा यो क्षेत्रसँग जोडिएर लाभ लिनेहरुले

आलिया बनिन् एशियाकै सर्वाधिक सेक्सी महिला, दशौं नम्बरमा प्रियंका !

बलिउड अभिनेत्री आलिया भट्ट एशियाकै सबैभन्दा कामुक महिला घोषित भएकी छिन् । हालै गरिएको एक सर्वेक्षणका आधारमा उनलाई एशियाकै सर्वाधिक ‘सेक्सी’ महिलाको उपाधि दिइएको हो । बेलायती साप्ताहिक इस्टर्न आई

धर्मेन्द्र सेवानले ल्याए ‘गुलाबको फूल’ (भिडियो)

गायक धर्मेन्द्र सेवानको नयाँ गीत सार्वजनिक भएको छ । बिहिबार आफ्नै युट्युब च्यानलबाट उनले ‘गुलाबको फूल’ बोलको गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक उक्त गीतमा शब्द तथा संगीत पनि धर्मेन्द्र

मिस वर्ल्ड २०१९ः अनुष्काले जितिन् मल्टिमिडिया अवार्ड

‘मिस वर्ल्ड २०१९’मा सहभागी हुन लण्डनमा रहेकी नेपाली चेली मिस नेपाल अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जित्न सफल भएकी छिन् । केहि दिन पहिले मात्रै उत्कृष्ट ४० भित्र अटाउन सफल भएकी

पलको अङ्गालोमा बोल्ड पूजा, ‘म यस्तो गीत गाउँछु २’ अफिसियल गीत रिलिज

सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को अफिसियल गीत रिलिज भएको छ । सार्वजनिक ‘तिम्रो घरको वरीपरी’ बोलको गीतमा प्रेमिल शब्द छन् । अभिनेता पल शाहको अङ्गालोमा

विपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ’ को टिजर रिलिज

– अनुकूल अर्याल विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को अफिसियल टिजर रिलिज भएको छ । केहि साता अघि फिल्मको निर्माण टीमले फस्टलुक सार्वजनिक गरि प्रदर्शन मिति समेत घोषणा गरेको

दिपेन्द्रको रङ्गमा प्रेम पोख्दै नीता र निराजन (भिडियो)

अभिनेत्री नीता ढुङ्गाना र मोडल अभिनेता निराजन प्रधान स्टारर गीति भिडियो ‘रङ्ग भित्रको उजाड जीन्दगी’ रिलिज भएको छ । भिडियोमा एक रानीले प्रेम प्राप्तीको लागी राजाको लागी गर्ने त्याग तपस्याको