शनिवार, भाद्र २० गते २०८३

मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता

बुधवार , भाद्र १०, २०८३

हैदराबाद । साउथ चलचित्रकी चर्चित अभिनेत्री तृषा कृष्णनले अभिनेता तथा तमिलनाडुका मुख्यमन्त्री थलापति विजयसँग आफ्नो सम्बन्धलाई लिएर भइरहेको ट्रोलिङको सामाजिक सञ्जालमार्फत जवाफ दिएकी छन्। तृषाले आफ्नो घरपालुवा कुकुरको तस्बिर सेयर गर्दै केवल यसलाई मात्र आफ्नो जिन्दगीमा दखल दिने अनुमति रहेको उल्लेख गरेकी हुन्।