शनिवार, भाद्र २० गते २०८३

आगोमा घिउ थप्ने काम बन्द गर्नुहोस् : ट्रोलिङ प्रकरणमा ऋतिकमाथि खनिइन् कंगना

बुधवार , भाद्र १०, २०८३

म्बई। अभिनेत्री कंगना रनोटले अभिनेता ऋतिक रोशनलाई आफ्नो नाम प्रयोग गरेर ट्रोल गर्नेहरूको आलोचना गर्न अपिल गर्दै आगोमा घिउ थप्ने काम बन्द गर्न भनेकी छन्। हालै सोसल मिडियामा ‘द वर्ल्ड ओज एन अपोलोजी टु ऋतिक रोशन’ अर्थात् ‘दुनियाँले ऋतिक रोशनसँग माफी माग्नुपर्छ’ भन्ने ट्रेन्ड चलेको थियो।